१७ असार २०८२, मंगलबार | Wed Jul 2 2025


तल्लो अरुण जलविद्युत् परियोजनाका लागि समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं । संखुवासभा र भोजपुर जिल्लाको सीमा नदीमा बन्न लागेको ६७९ मेगावाटको तल्लो अरुण जलविद्युत् परियोजना विकासका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रदेश–१ को संखुवासभा र भोजपुर जिल्लाको सीमा