१८ बैशाख २०८२, बिहिबार | Fri May 2 2025


सर्लाहीकाे वन पैदावार समितिका कर्मचारी भदाैदेखि तलब विहीन

सर्लाही । सर्लाहीको सागरनाथ वन विकास परियोजनाका कर्मचारीहरू तलब विहीन भएका छन् । वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वन पैदावार विकास समितिका कर्मचारीहरूले गत भदौ महिनादेखिको तलब पाउन नसकेका हुन्