Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


तराई क्षेत्रका महिलाहरु पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा पूजा गर्दै

कपिलवस्तु । पश्चिम तराईका महिलाहरूले पतिको दीर्घायुको लागि दिनभर ब्रत बसेर करवा चौथ पूजा गरेका छन् । पश्चिम तराईका धेरै जिल्लाहरूमा विवाहित मधेशी समुदायका महिलाहरु पतिको दीर्घायुका लागि व्रतबसी करवा