Logo १० पुस २०८२, बिहिबार | Thu Dec 25 2025


सरकारले तयारी पोशाक उद्योगलाई प्राथमिकतामा राखेन : अध्यक्ष अर्याल

काठमाडौं । सरकारले उच्च निर्यात हुने वस्तुमा बढाएकोे नगद अनुदानमा तयारी पोशाकलाई उपेक्षा गरेको नेपाल तयारी पोशाक उद्योग संघले आरोप लगाएको छ । संघले शुक्रबार पत्रकार सम्मेलनमार्फत् आगामी आर्थिक वर्षको