काठमाडौं, असार २१ । वरिष्ठ तबलावादक रविनलाल श्रेष्ठको स्मृतिमा जयश्री संगीत समाजले आयोजना गरेको अनलाइन तबला वादन प्रतियोगिता निमेश कपालीले जितेका छन् । प्रतियोगिताको सर्वोत्कृष्ट तबला वादक कपालीले अमेरिकाको टेक्ससस्थित