Logo १० भाद्र २०८३, बुधबार | Thu Aug 27 2026


तनहुँमा बस दुर्घटना, ३२ जना घाइते

काठमाडौं । तनहुँमा बस दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएका छन् । वीरगञ्जबाट पोखरातर्फ गइरहेको बस बिहीबार बिहान तनहुँको म्याग्दे गाउँपालिका–६ मौरीबजारमा दुर्घटना हुँदा ३२ जना यात्रु घाइते भएको