२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


तनहुँमा एमाले र जोशीबीच चुनावी तालमेल गर्ने सहमति

काठमाडौं । तनहुँमा नेकपा एमाले र गोविन्दराज जोशीबीच चुनावी तालमेल गर्ने सहमति भएकाे छ । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री गोविन्दराज जोशी पक्षले तनहुँमा नेकपा एमालेसँग तालमेल गर्ने सहमति गरेको