Logo १४ चैत्र २०८२, शनिबार | Sat Mar 28 2026


तथ्यांक र शपथ सम्बन्धी विधेयक पारित

काठमाडौं । प्रतिनिधि सभा बैठकले तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको छ । प्रतिनिधि सभाको बुधबार बसेको बैठकले राष्ट्रिय सभाको सन्देश सहितको तथ्यांक विधेयक, २०७८ लाई बहुमतले पारित गरेको