Logo ५ पुस २०८२, शनिबार | Sun Dec 21 2025


म्याग्दीको ढुंगाखानी लोप हुँदै

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकास्थित स्लेट ढुंगा खानी ओझेलमा पर्दै गएको छ । विदेशबाट आयातित संगमरमर भन्दा पनि स्तरीय स्लेट ढुङ्गा खानी व्यवस्थित रुपमा सञ्चालन हुन नसक्दा ओझेलमा परेको हो