Logo २ चैत्र २०८२, सोमबार | Tue Mar 17 2026


मेलम्चीमा ढिस्को र रुखले थिचेका चार मजदुरको शव निकालियो, चारको खोजी हुँदैं

सिन्धुपाल्चोक । माटोको ढिस्को र रुखले थिचेर मेलम्चीमा पुरिएका मध्ये चारजनाको शव निकालिएको छ । मेलम्ची नगरपालिका ११ मा गएराति पहिरो जाँदा पुरिएका नौ मध्ये चार जनाको शव निकालिएको हो