Logo १५ कार्तिक २०८२, शनिबार | Sat Nov 1 2025


डोटीमा जीप दुर्घटना हुँदा ४ जना घाइते

कैलाली । डोटीमा जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका-६ सिलगढीस्थित अदालत मोडमा मंगलबार जीप दुर्घटना हुँदा ४ जना यात्रु घाइते भएका हुन्