२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


इलाममा सेनाद्वारा डेमो अभ्यास

इलाम । इलाममा नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी र नेपाल रेडक्रस सोसाइटीले बिपद् ब्यवस्थापन सम्बन्धी सिमुलेशन अभ्यास गरेकाछन् । आगलागीबाट प्रभावितहरूको स्थिति हेरी नागरिकको उद्वार, घाइतेहरूलाई प्राथमिक उपचारका लागि