Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


सुधारिएको क्रिकेट : बलिया टीमसँग खेलाएर अनुभव दिन क्यानलाई ह्वाटमोरको सुझाव

उता प्रशिक्षकको जिम्मेवारीबाट राजीनामा दिएका प्रशिक्षक डेभ ह्वाटमोरले नेपाली टोलीले अन्तर्राष्ट्रिय अनुभव धेरै भन्दा धेरै पाएको खण्डमा राम्रो गर्ने अनुभव सुनाए ।