Logo १२ चैत्र २०८२, बिहिबार | Thu Mar 26 2026


नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघ्यो

काठमाडौं । नेपालमा डेङ्गी सङ्क्रमितको संख्या १० हजार नाघेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार नेपालमा यसवर्ष अहिलेसम्म १० हजार ७ सय २६