एजेन्सी । भारतीय बलिउड अभिनेता सलमान खानलाई केही दिनअघि डेंगु भएको पुष्टि भएपछि उनले बिग बोस १६ को सुटिङ रद्द गरेका थिए । तर, अब सलमान डेंगुबाट निको भइसकेका छन्