काठमाडौं । बिहीबारदेखि अवरुद्ध भएको डुम्रे–बेंसी शहर सडकखण्ड सञ्चालनमा आएको छ । बेंसीशहर नगरपालिका–१ उदिपुरको देउराली डाँडाको सुक्खा पहिरा हटाएपछि शुक्रबार बिहानदेखि यातायात सुचारू भएको हो । माथिबाट झरेको ढुंगा