२० असार २०८२, शुक्रबार | Sat Jul 5 2025


चलचित्र ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक

काठमाडौं । रामबाबु गुरुङ निर्देशित नेपाली चलचित्र ‘डिग्री माईला’को ट्रेलर सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । झण्डै तीन मिनेट लामो ट्रेलरमा अंग्रेजी शिक्षक