Logo २४ कार्तिक २०८२, सोमबार | Mon Nov 10 2025


आगामी फागुन २१ गते निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध: स्वास्थ्यमन्त्री गौतम

काठमाडाैं । स्वास्थ्य तथा जनसंख्यामन्त्री डा. सुधा गौतमले सरकार समयमा नै निर्वाचन सम्पन्न गराउन प्रतिवद्ध रहेको बताउनुभएको छ। भक्तपुर क्यान्सर अस्पतालको ३१ औं वार्षिकोत्सव कार्यक्रममा साेमबार बोल्दै उहाँले सरकारको मुख्य