Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


मुख्यसचिवमा डा.वैकुण्ठ अर्याल नियुक्त

काठमाडौं । सरकारले मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बसेको मन्त्रीपरिषद्को बैठकमा सरकारको मुख्यसचिवमा डा.वैकुण्ठ अर्याललाई नियुक्त गर्ने निर्णय गरेको हो