Logo ११ चैत्र २०८२, बुधबार | Thu Mar 26 2026


डा. विशद दाहालमाथिको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले काठमाडौं मेडिकल कलेजले आवासिय चिकित्सक डा. विशद दाहालमाथि गरेको निलम्बन तत्काल फिर्ता गर्न निर्देशन दिनुभएको छ । मन्त्री राईले आवासीय चिकित्सक डा.