काठमाडौं । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिनबहादुर श्रेष्ठले नेपालमा गुणस्तरिय तथ्याङ्क नहुँदा सरकारले बनाएका नीति कार्यक्रम र योजनाहरु सफल हुन नसकेको बताउनुभएको छ । बिहीबार राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको