२८ बैशाख २०८२, आइतबार | Sun May 11 2025


ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुन्छ : डा. मदनकुमार पिया

काठमाडौं । ब्लड क्यान्सरको उपचार नेपालमै सहजरुपमा हुने भन्दै विज्ञहरुले निराश हुन नपर्ने बताएका छन् । आइतबार बीर अस्तालमा क्यान्सर सर्वाइभर्स दिवसको अवसरमा आयोजित कार्यक्रममा विज्ञहरुले ब्लड क्यान्सरको उपचार सर्वसुलव