काठमाडौं । कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल (वीर अस्पताल) का निमित्त प्रमुख प्रशासकीय अधिकारी डा.भूपेन्द्र बस्नेतले पत्रकार उपेन्द्र खड्कालाई धम्क्याएको घटनामा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले निन्दा गरेको छ । महासङ्घ