Logo २१ माघ २०८२, बुधबार | Wed Feb 4 2026


सांसद पौडेलको प्रश्न – मिटरब्याज पीडितको समस्या समाधानबारे के भईरहेको छ ?

काठमाडौं । राष्ट्रिय सभाका नेकपा (एमाले)की सांसद डा. बिमला राई पौडेलले मिटरब्याज पीडितहरुको समस्या समाधानबारे संसदलाई तत्काल जानकारी गराउन सरकारसँग माग गर्नुभएको छ । मिटरब्याज पीडितहरुको समस्या समाधान गर्ने भनेर