Logo १४ कार्तिक २०८२, शुक्रबार | Fri Oct 31 2025


प्रहरीको लाठी चार्जबाट ट्रमा सेन्टरका चिकित्सक सिंह घाइते

काठमाडौं । प्रहरीको लाठी चार्जबाट राष्ट्रिय ट्रमा सेन्टरका चिकित्सक डा. जनिथलाल सिंह घाइते हुनुभएको छ । शुक्रबार अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीको क्रममा सुरक्षामा खटिएका प्रहरीको लाठी चार्जबाट उहाँ घाइते