२२ बैशाख २०८२, सोमबार | Mon May 5 2025


आफूलाई कहिल्यै बुढ्यौली महशुस नगर्ने डा. गौरी शंकरलाल दास सय वर्षमा प्रवेश

काठमाडौं । नेपालको चिकित्सा क्षेत्रमा सम्मानका साथ लिइने नाम हो, डा. गौरी शंकरलाल दास । वरिष्ठ छातीरोग विशेषज्ञ डा. दास असोज ९ गते सय वर्षमा प्रवेश गर्नुभएको छ । सोही