४ भाद्र २०८२, बुधबार | Wed Aug 20 2025


मायालुका लागि भए पनि धूम्रपान त्याग्न डा. ओममूर्तिको आग्रह

काठमाडौं । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले ‘मेरो एउटा सानो त्याग, मायालुका लागि ठूलो उपहार’ भन्ने नाराका साथ धूम्रपान सेवनलाई निरुत्साहित गर्न चेतनामूलक अभियानको थालनी गर्नुभएको छ । विद्याकी