Logo २१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025


बिरानो बन्याे डमौलिया गाउँ ! (भिडियाे रिपोर्ट)

कैलाली। सुदूरपश्चिम प्रदेशको राजधानी समेत रहेको धनगढी उपमहानगरपालिकाभित्र पर्ने डमौलिया गाउँ ‘बिरानो’ जस्तै बनेको छ। उपमहानगरपालिकाको-१७ मा पर्ने यो गाउँ बजेट, विकास र पहुँचको दृष्टिले ओझेलमा परेको हो। पक्कीपुल, स्वास्थ्य