Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


अलैँचीमा डढुवा रोग लाग्दा इलामका कृषक चिन्तित

प्रकाश नेपालइलाम, असाउ १ । अलैँचीमा रोग लागेपछि इलामका कृषक चिन्तित भएका छन् । डढुवा रोग लागेर अलैँची मासिन थालेपछि कृषक चिन्तित भएका हुन् । अलैंची खेतीमा हौसिएका इलामका कृषक