२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


‘डंकी’ को सेटबाट बाहिरियो शाहरुख र तापसीको लुक्स

एजेन्सी । यतिबेला बलिउड अभिनेता सुपरस्टार शाहरुख खान र तापसी पन्नु आफ्नो आगामी फिल्म ‘डंकी’ को सुटिङमा व्यस्त छन् । उनीहरुको फिल्मको छायांकन सेटमा खिचिएको एक तस्बिर बाहिरिएको छ ।