Logo २६ भाद्र २०८२, बिहिबार | Thu Sep 11 2025


नयाँ पुस्तकालय खोल्न कानूनी व्यवस्था मिलाउन सांसद गैरकाे माग

काठमाडौं । नेकपा (एमाले) का सांसद ठाकुर गैरले पुराना पुस्तकालयहरुको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानूनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ । मंगलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा