Logo २० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026


चिकित्सकमाथि भएको साङ्घातिक आक्रमणको विरोधमा देशभरका स्वास्थ्य सेवा ठप्प

काठमाडाैं । नेपाल चिकित्सक संघले मंगलवार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवाहरू बन्द गरेको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको साङ्घातिक आक्रमण गरेको विरोधमा

पाटन अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प

काठमाडौं । चिकित्सकमाथि हातपात भएको भन्दै पाटन अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकका सेवा ठप्प पारेका छन् । गलत औषधिका कारण बिरामीको मृत्यु भएको भन्दै गत शनिबार बिरामीका आफन्तले हातपात

देशभरका सामुदायिक विद्यालयमा आज पनि पठनपाठन नहुने

काठमाडौं । देशभरका सामुदायिक विद्यालयहरुमा आज पनि पठनपाठन नहुने भएको छ । गत बुधबारदेखि शिक्षकहरु विद्यालय बन्द गरेर राजधानी केन्द्रीत आन्दोलनमा उत्रिएपछि बिहीबार देशभरका विद्यालयहरुमा पढाई ठप्प रह्यो । शिक्षक

क्रसर उद्योग ठप्प हुँदा निर्माण प्रभावित

काठमाडौं । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघले तत्काल कानून बमोजिम दर्ता भएका उद्योगहरु नवीकरण गरी सञ्चालन गर्ने वातावरण बनाउन माग गरेको छ । नेपाल सरकारबाट कानून बमोजिम दर्ता

असार ४ भित्र सबै आयोजनाहरुको म्याद नथपे निर्माणसम्बन्धि सबै काम ठप्प पार्ने व्यवसायीको चेतावनी

काठमाडौं । निर्माण व्यवसायीहरुले सरकारले आगामी असार ४ गते भित्र सबै आयोजनाहरुको म्याद थपको निर्णय नगरे निर्माणसम्बन्धि सबै कामहरु ठप्प पारिदिने चेतावनी दिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघले आईतबार

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन ठप्प

काठमाडौं । यातायात व्यवसायी तथा मजदुरहरूले मंगलबारदेखि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द गराएका छन् । सोमबार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर

पेट्रोलियम पदार्थको लोड/अनलोड ठप्प, आइतबारदेखि बिक्री रोक्ने

आइतबारबाट बिक्री नै ठप्प पार्ने चेतावनी व्यवसायीले दिएका छन् । अत्यावश्यक वस्तुको रूपमा रहेको इन्धनको ‘लोडिङ’ नै बन्द हुँदा त्यसको प्रत्यक्ष असर सर्वसाधारणको दैनिकीमा पर्ने देखिएको छ ।

बागलुङमा बन्दको प्रभाव : बजार पूर्ण रूपमा बन्द, यातायात ठप्प

जबरजस्ती बन्द गराउनेहरू नदेखिए पनि बजार सुनसान भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक इकवाल हवारीले जानकारी दिनुभयो ।

निरन्तरको वर्षाले लुक्लामा एक सातादेखि उडान ठप्प

काठमाडौं । निरन्तरको बर्षातका कारण सोलुखुम्बुको लुक्ला विमानस्थिलमा एक सातादेखि हवाई उडान ठप्प रहेको छ । निरन्तर झरीका कारण लुक्लामा बाक्लो कुहिरो लागेकाले कुनै पनि विमानले उडान भर्न सकेका छैनन्

माओवादी नेताद्वारा कार्यकक्षमै प्रवेश गरेर कर्मचारीमाथि दुर्व्यवहार, कामकाज ठप्प

उद्यम विकास शाखाका फोकल पर्सन पंकज कुमार झाले कार्यकक्षमा बसेर काम गरिरहेको बेला आफूलाई एक्कासी तानेर बाहिर निकालिएको गुनासो गर्नुभयो । त्यसक्रममा आफूले लगाएको सर्ट समेत च्यात्तिएको उहाँले गुनासो गर्नुभयो