Logo ६ माघ २०८२, मंगलबार | Wed Jan 21 2026


बुटवलका डीएसपी केसीलाई निलम्बन गर्न सिफारिस

काठमाडाैं । इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई निलम्बन गर्न सिफारिस गरिएको छ। प्रहरी प्रधान कार्यालय नक्सालले केसीलाई निलम्बन गर्न भन्दै गृह मन्त्रालयमा सिफारिस गरेको हाे