Logo ३ पुस २०८२, बिहिबार | Thu Dec 18 2025


ट्वान्टी-२० विश्वकपका लागि नेपालको जर्सी सार्वजनिक

काठमाडौं । आइसिसी ट्वान्टी–२० विश्वकप खेल्ने नेपाली क्रिकेट राष्ट्रिय टोलीको जर्सी सार्वजनिक भएको छ । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इण्डिजमा संयुक्त रूपमा ट्वान्टी–२० विश्वकप आयोजना