२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


इंग्ल्याण्डका डिफेन्डर आर्नोल्डले चोटका कारण युरोकप नखेल्ने

एजेन्सी । इंग्ल्याण्डका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्डले युरोकप फुटबल गुमाउने भएका छन् । चोटका कारण राइट ब्याक आर्नोल्डले युरोकप गुमाउने भएका हुन् । इंग्ल्यान्डले घोषणा गरेको टिममा २२ वर्षे आर्नोल्ड