Logo २९ जेष्ठ २०८३, शुक्रबार | Fri Jun 12 2026


ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरूद्ध अन्तरिम आदेशलाई निरन्तरता दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडाैं । ट्रेड युनियन खारेज गर्ने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, न्यायाधीशहरू डा. नहकुल सुवेदी, विनोद