३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


भारतीय ओभरलोड ट्रक विरूद्ध नेपाली ट्रक व्यवसायी आन्दोलित

काठमाडौं । भारतीय ओभरलोड ट्रकका कारण व्यवसाय धराशायी हुने अवस्थामा पुगेको भन्दै नेपाली ट्रक व्यवसायीहरु आन्दोलित भएका छन् । विभिन्न ट्रक व्यवसायी संस्थाहरुले बेलहिया नाकामा विरोध प्रदर्शन गर्दै माग सम्बोधन