Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


नेपालमा भारतीय मालवाहक गाडी रोक लगाउन महासंघको माग

काठमाडौं । नेपाल ट्रक यातायात व्यवसायी महासंघले नेपालमा रहेका भारतीय मालवाहक गाडीहरुमा रोक लगाउनुपर्ने माग गरेको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपालमा रहेका भारतीय मालवाहक गाडीका कारण नेपालमा