Logo २० श्रावण २०८३, बुधबार | Thu Aug 6 2026


प्रिमियर लिगः एभर्टनसँग टोटेनहम १–० गोल अन्तरले पराजित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले विजयी सुरुवात गरेको छ । गएराति भएको यो सिजनको पहिलो खेलमा टोटेनहमलाई १–० गोल अन्तरले पराजित गर्दै एभर्टनले सुखद सुरुवात गरेको हो ।