काठमाडाैं । इंग्लीश प्रिमियर लिग फुटबलमा आइतबार राति आर्सनल, चेल्सी र न्युकासल युनाइटेड विजयी भएका छन् । शीर्ष स्थानको आर्सनलले टोटन ह्याम हट्सपरलाई उसैको मैदानमा २–० ले पराजित गरेकाे हाे