Logo ३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026


आफूलाई कंगाल घोषित गरेको टेनिसस्टारलाई साढे दुई वर्ष जेल

जर्मनीका बेकरले आफ्ना उधारकर्ताको करिब ५० मिलियन पाउन्ड ऋण तिर्नबाट बच्न सन् २०१७ मा आफूलाई कंगाल घोषणा गरेका थिए ।