Logo २६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026


प्राधिकरण टुक्राउन लागेको विरोधमा ट्रेड युनियनको आन्दोलन

युरोपियन यूनियन (ईयू) ले प्राधिकरण टुक्राउन नभनेको जिकिर गर्दै युनियनका प्रवक्ता अनिलकुमार गुप्ताले निहित स्वार्थका लागि सरकारले प्राधिकरणलाई टुक्राउन लागेको आरोप लगाउनुभयो ।