Logo १७ माघ २०८२, शनिबार | Sat Jan 31 2026


टी–ट्वान्टी क्रिकेट सिरिजमा घरेलु टोली बंगलादेश विजयी

एजेन्सी । अष्ट्रेलियाविरूद्धको तीन खेलको टी–ट्वान्टी क्रिकेट सिरिज घरेलु टोली बंगलादेशले जितेको छ । ढाकामा हिजो भएको तेस्रो खेलमा बंगलादेशले अष्ट्रेलियालाई १० रनले पराजित गर्दै २ खेल अगाबै सिरिज जितेको