२३ बैशाख २०८२, मंगलबार | Wed May 7 2025


अभिनेत्री जेविका कार्कीको टीकाटालो सम्पन्न

काठमाडौं । अभिनेत्री तथा मोडल जेविका कार्कीले चलचित्रका निर्माण नियन्त्रक मनोज जोशीबीच बुधबार टीकाटालो गरेकी छन् । कार्कीले पेप्सीकोलास्थित आफ्नै घरमा आफन्त र नजिकका साथीभाइको उपस्थितिमा जोशीसँग टीकाटालो गरेकी हुन्