काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक (टीआरसी) सहजीकरणका लागि गठित कार्यदलको बैठक आज बस्दैछ । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसी सहजीकरण गर्न