१३ असार २०८२, शुक्रबार | Sat Jun 28 2025


टि–२० आइ सिरिजअन्तर्गत नेपाल र नामिबिया भिड्दै

काठमाडौं । त्रिकोणात्मक टि–२० आइ सिरिजअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल खेल्दैछ । तेस्रो खेलमा नेपालले नामिबियाको सामना गर्न लागेको हो । नेपालले यसअघिको नामिबियासँगको खेलमा २० रनले पारजय व्यहोरेको