Logo १३ चैत्र २०८२, शुक्रबार | Fri Mar 27 2026


हेमन्त रानाको ‘टिकी’ गीत सार्वजनिक

काठमाडौं । गायक हेमन्त रानाको आवाज र हर्क साउदको रचना रहेको नयाँ गीत ‘टिकी’ सार्वजनिक भएको छ । जीएच इन्टरटेन्मेन्टको अफिसियल युट्युब च्यानलमार्फत उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।