काठमाडौं । एक करोडको लगानीमा टिकाथलीमा भाजु फलफूल तथा तरकारी बजार सञ्चालनमा आएको छ । ललितपुरको महालक्ष्मी नगरपालिका वडा ५ टिकाथलीमा बिहीवार एक कार्यक्रम गरी भाजु फलफूल तथा तरकारी बजार