Logo २१ कार्तिक २०८२, शुक्रबार | Sat Nov 8 2025


मनमोहक गुफापोखरी : अस्तीत्व नै गुमाउने अवस्थामा(भिडियो)

तेह्रथुम । संखुवासभा, तेह्रथुम र ताप्लेजुङको संगम स्थलमा रहेको गुफा पोखरी पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको छ । यहाँको सौन्दर्यता र देखिने मनमोहक हिमालको दृष्यले गुफापोखरीको सौन्दर्यतामा झनै निखार ल्याएको छ