काठमाडौं । नेपाली कांग्रेसका सांसद दीपक गिरीले दाङस्थित टरिगाउँ विमानस्थल (तुलसीपुर एयरपोर्ट)लाई राजनीतिक दलहरुले चुनाव जित्ने भ¥याङको रुपमा मात्र प्रयोग गरिरहेको आरोप लगाउनुभएको छ । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै